शुक्रबार, मंसिर १९, २०७७
तीर्थ र पर्यटन धर्म-दर्शन धर्मविशेष प्रमुख समाचार विश्व

अयोध्यामा भगवान रामको भव्य मन्दिरको निर्माणको शुरुआत हुँदै

साउन २०, काठमाडौं । अयोध्यामा भगवान रामको भव्य मन्दिरको निर्माणको उद्घाटन गर्न प्रधानमन्त्री मोदी अयोध्या पुगेका छन् । अयोध्यामा भगवान रामको भव्य मन्दिरको निर्माणको लागि भूमि पूजन कार्यक्रमको शुरुवात भईसकेको छ ।

राम मन्दिर निर्माणका लागि भूमि पूजाका लागि आएका प्रधानमन्त्री मोदीको स्वागत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले गरेका थिए ।

प्रधानमन्त्री मोदीले अयोध्यामा हनुमानगढ़ी मन्दिरमा पूजा-अर्चना गरेका छन् । मोदीले १२ बजेर ४० मिनट ८ सेकेण्डमा राम मन्दिर निर्माणका लागि आधारशिला राख्नेछन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”