आइतवार, मंसिर २१, २०७७
प्रमुख समाचार राजनीति विश्व

ट्रम्पले भनें हामीले निर्वाचन जितिसक्यौँ

१९ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार समर्थकहरुलाई सम्बोधन गर्दै सकिएको निर्वाचन आफूले जितिसकेको दाबी गरेका छन् । बुधबार उनले आफूले निर्वाचन जितिसकेको दाबी गरेका हुन् ।

ट्रम्पले आफूहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला नै चाल पाइसकेको दाबी गरेका छन् ।उनले नर्थ क्यारोलिनामा आफूले जित हासिल गरिसकेको भन्दै आफ्नो जित घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले भने, ‘नर्थ क्यारोलियामा हामीले जितिसकेका छौँ ।’

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू