शनिबार, मंसिर २०, २०७७
प्रमुख समाचार विश्व

फ्रान्सका प्रधानमन्त्रीले भनें कट्टरपन्थि विरुद्धको लर्डाई जारी

२३ कार्तिक र एजेन्सी । फ्रान्सका प्रधानमन्त्री जीन कैस्ट्रेक्सले फ्रान्स सरकार कट्टरवादी इस्लामिक आतंकवादको विरुद्धमा रहेकोमा जोड दिएका छन् ।

उनले नीस शहरमा इस्लामिक आतंकीद्वारा आक्रमणमा मारिएका तीन जना नागरिकहरुको श्रद्धाञ्जलि दिने कार्यक्रममा उनले सो बताएका हुन् ।

आतंकवाद प्रति फ्रान्सका कडा रवैया पछि कतिपय इश्लामिक देशमा फ्रान्सका सामान बाइबट गर्ने अभियान चले पनि फ्रान्सलाई त्यसको कुनै असर परेको छैन । बरु पश्चिमा देशहरुले फ्रान्सका रवैयाको र्समर्थन गर्दै आतंकवाद विरुद्ध एैक्यवद्धता जनाएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू