आइतवार, मंसिर १४, २०७७

सम्पर्क विवरण

   www.hellopatrika.com

langtang-media_logo4ol
Langtang Media Pvt. Ltd.
Boudha-6, Kathmandu, Nepal
Cell : +977-9841071450

कार्यालय : बागबजार, काठमाडौं

लेख/रचनाका लागि: infohellopatrika@gmail.com

विज्ञापनका लागि:– ९८४१०७१४५०, E-mail: infohellopatrika@gmail.com

 


हाम्रो भन्नु

व्यवसायिक पत्रकारितामा विश्वास गर्दै लाङटाङ्ग मिडिया प्रा.लि. “सत्य समाचार र स्वस्थ विचार” भन्ने मुल मन्त्रका साथ अगाडी बढेको छ । यसै लक्ष्यलाई पुरा गर्न अहिले लाङटाङ्ग मिडियाले हेलो पत्रिका (अनलाईन) संचालन, व्यवस्थापन गर्दै आईरहेको छ । नेपालको मौलिक सांस्कृतिक पत्रकारिताको माध्यमबाट विश्व भरीका नेपालीहरुलाई जोड्ने कडिको रुपमा हामी हेलो पत्रिकालाई सशक्त रुपमा अगाडी बढाउन प्रतिबद्ध छौं । त्यसैले हामीले हेलो पत्रिकाको नारा नै “नेपालको पत्रिका, नेपालीको पत्रिका” भन्ने राखेका छौं  । आजको विश्व भुमण्डलीकरणको दुनियामा विश्व भरी छरिएर रहेका नेपालीहरुको राष्ट्रिय भावनालाई सशक्त, सुदृढ र सन्तुलित रुपमा मुखरित गर्दै त्यसको प्रवद्धर्न तथा विकास गर्न आवश्यक रहेको प्रति हामी सचेत छौं । त्यसैमा हाम्रो मौलिक संस्कृति, राष्ट्रियता, देशको समृद्धि र नेपाली विविधताको पहिचान सुनिश्चित गर्ने तत्वहरु सुरक्षित भएको हामी विश्वास गर्दछौं ।

हामी आफ्नो सद्प्रयासमा विचलित नभई नेपाल र नेपालीहरुको पक्षमा स्पष्ट, तटस्थ र नियमित व्यवसायिक भुमिका निर्वाह गर्न सकेमा आफुलाई सहि अर्थमा सफल भएको ठान्दछौं ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”