सोमवार, साउन ११, २०७८

प्रमुख समाचार

२ असार, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले मेलम्ची नगरपालिकालाई ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
मेलम्ची बजारमा हिजो (मंगलबार) रातीको बाढीले ठूलो जनधनको क्षति गरे पछि मेयर चालिसेले मेलम्ची नगरपालिकालाई ५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
काठमाडौंको छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्चीका जनता दुःखमा परेको बेला छिमेकी हुनुको नाताले गोकर्णेश्वरवासी तथा गोकर्णेश्वर नगरवासीको तर्फबाट सहयोग स्वरुप ५ लाख सहयोग गर्न लागेको मेयर चालिसेले बताए...

थप पढ्नुहाेस

१ असार, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाद्वारा वडा नं. १ स्थित ओख्रेनी र चिलाउनेमा राहत वितरण संगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा अध्यक्ष राम मानन्धरको नेतृत्वमा आईतबार करिब ५ सय घरधुरीलाई चामल, माक्स, डिटोल सावुन लायत सामग्री हस्तान्तरण गरेको छ ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, वडा अध्यक्ष राम मानन्धर, वडा सदस्य राजेन्द्र कुमार रोक्का, आईते तामाङ, वडा ८ का सदस्य नन्दलाल श्रेष्ठ, नगर प्रमुख सल्लाहकार दीपक रिसाल, सामाजिक अभियन्ता गोकुल रोक्का लगायतको...

थप पढ्नुहाेस

पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा तिमिले के सिक्यौ ? आज सबै नेपालीहरुका लागि सगरमाथाको चुचुरोबाट समयले हामिसँग प्रश्न गरिरहेको छ ।

थप पढ्नुहाेस

१३ ज्येष्ठ, काठमाडौं । वागमति प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाको समन्वय र कामपा वडा नं ६ कार्यालयको अगुवाईमा १० बेडको आइसोलेशन सेन्टर निर्माण भएको छ ।
आइसोलेशन सेन्टर श्री जनकल्याण माध्यामिक विद्यालय, आर्ट अफ लिभिङ लगायत विभिन्न संघ संस्थाको साझेदारीमा निर्माण भएको हो । काठमाडौँ महानगरपालिका बौद्ध ६ महाँकालको श्री जनकल्याण माध्यामिक विद्यालयमा स्थापना गर्रिको आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ।
स्वास्थ्यकर्मीको निगरानीमा कोरोना...

थप पढ्नुहाेस

१० जेठ, काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरु संसद विघटनविरुद्ध रिट हाल्न सोमबार सर्वोच्च अदालत जाँदैछन् । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज सर्वोच्च जान लागेका हुन् ।
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत जाने बताइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न...

थप पढ्नुहाेस

ताजा समाचार

समाचार

विश्व

विचार

सन्देश

पालिका खबर

गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, शंकरापुरका जग्गाधनी तथा मोहीसँग अन्तरक्रिया हुने

२० फागुन, काठमाडौं । पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना अन्तरगत जग्गा एकिकरण गर्नका लागि जग्गा धनि तथा...

हामी गर्छौं महिला समुहले दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम आयोजना गर्ने

१८ फागुन, काठमाडौं । हामी गर्छौं महिला समुहले गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।...

तीर्थ र पर्यटन

इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्ति आजको आवश्यकता : कुलमान घिसिङ

२१ चैत, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनमा नेपाल विद्युत प्राधिकरणका पूर्व...

अपाङ्गता भएका व्यक्तिहरुको हक हीतको अभिवृद्धिका लागि नगरपालिका प्रतिबद्ध : उपमेयर शान्ति नेपाल

१९ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा...

अर्थवाणिज्य

भिडियाे

धर्म जागरण शिक्षा: शंकराचार्य निश्चलानन्दबाट
बुद्ध धर्म बारे प्रवचन
हिन्दु धर्म: स्वामी चन्द्रेश
मुक्तिनाथमा मोदी
स्वस्थ जीवनको शुत्र: स्वामी बालकृष्ण