सोमवार, साउन ११, २०७८
Uncategorized समाचार

परोपकारले ७०औं स्थापना दिवस मनाउँदै

दयाविर कंशाकार

काठमाडौं । परोपकार संस्था ७० वर्ष पुगेको छ । जनताको पहलमा स्थापित परोपकार संस्था नेपालको पहिलो संस्थागत समाजसेवी संस्था हो । यसका संस्थापक रहनु भएका दयाविर कंशाकार नेपालमा रक्तदान गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँले सन् १९४४ मा पहिलो पटक वीर अस्पतालमा रगत दान दिनु भएको थियो ।

परोपकार संस्थाले सन् १९५२ मा परोपकार आदर्श माध्यमिक विद्यालय र सन् १९५९ मा परोपकार प्रसुतीगृह स्थापना गरेको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू