सोमवार, साउन ११, २०७८
मनाेरञ्जन समाचार

रामकुमार बस्नेतको ‘हालत ख़राब छ’ गीत सार्बजनिक

नेपाली सांगीतिक बजारमा संघर्ष गरिरहेका रामकुमार बस्नेतको दशै तिहार बिशेस गीत ‘हालत ख़राब छ’ एतिबेला यू ट्यूब मार्फत सार्बजनिक भएको छ । अनिल खनालको शब्द तथा संगीत अनि रामकुमार बस्नेत को सुमधुर आवाजमा सजीएको उक्त गीतले पछिल्लो समयमा बिदेसीएका नेपाली दाजु भाईहरुको दुःख पिडा समेटिएको बास्तबिक बेदना गीत मार्फ़त प्रस्तुत गरिएको छ।

बिंधवासीनी म्यूजिक प्रा.ली. मार्फत गीत बजारमा आएको हो एतिबेला यू ट्यूबमा उक्त गीतको अडियो सार्बजनिक भएको छ। गीतको म्यूजिक भिडियो छिटै सार्बजनिक गर्ने पनी गायक बस्नेतले जानकारी गराउनु भयो।

उक्त गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू