सोमवार, साउन ११, २०७८
विविध समाचार समाज र संस्कृति

तामाङ राष्ट्रिय परिषदको प्रथम भेला हुँदै

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन तामाङ राष्ट्रिय परिषद नेपालको प्रथम राष्ट्रिय भेला असोज ७ गते काठमाडौंमा हुने भएको छ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक, पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइको प्रमुख आतिथ्यमा हुने भनिएको भेलामा देश भरिबाट प्रतिनिधिहरु आउने तामाङ राष्ट्रिय परिषदका केन्द्रीय संयोजक सुवास तामाङले जानकारी दिनु भयो । भेला काठमाडौंको बशुन्धरा स्थित दियालो फुडल्याण्डमा हुने बताईएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू