आइतवार, चैत्र २९, २०७७
प्रमुख समाचार समसामयिक

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

२०७६ कार्तिक १, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तको विजय सुनिश्चित भएको छ ।

करिब ८७ मत गन्न बाँकी रहेकोमा पन्त लगभग त्यति नै मतले अर्का प्रत्यासी कुल आचार्यभन्दा अगाडि रहेका छन् । पन्त बामपन्थि प्यानलबाट र आचार्य लोकतान्त्रिक प्यानलबाट प्रतिश्पर्धामा थिए ।

निकै प्रतिस्पर्धा भए पनि पन्तले बाजी मारेका हुन् । मतगणनाको सुरुवाती चरणमा भने आचार्य अगाडि रहेका थिए ।

त्यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहानमात्र सकिएको हो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू