सोमवार, साउन ११, २०७८
समसामयिक समाचार

शाही सरकारमा अर्थराज्यमन्त्री रुप ज्योती पक्राउ

२१ कात्तिक २०७६, काठमाडौं । उद्योगपति एवं शाही सरकारमा अर्थराज्यमन्त्री रहेका रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।रुप ज्योती शाही सरकारमा अर्थराज्यमन्त्री थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू