सोमवार, चैत्र ३०, २०७७
समसामयिक समाचार

कलंकी-थानकोट-नागढुंगा सुरुङ मार्गमा गुठिका जग्गालाई ५० प्रतिशत क्षतिपूर्ति

काठमाडौं । सरकारले कलंकी-थानकोट-नागढुंगा सुरुङ मार्ग आयोजनाको क्षेत्रभित्र पर्ने जग्गा अधिग्रहण गर्दा आयोजना क्षेत्रमा रहेको सरकारी गुठीका मोहीलाई ५० प्रतिशत मात्र क्षतिपूर्ति रकम दिने भएको छ ।

आयोजना क्षेत्रमा वायु गुठीको जग्गा भोगचलन गरिरहेका मोहीहरूलाई तोकिएको मुआब्जाको आधा रकम मात्र क्षतिपूर्ति दिने निर्णय भएको छ ।

जग्गाधनीहरूले मुआब्जा पाउने तर गुठीको जग्गा भोगचलन गरेकाले जग्गाधनी प्रमाण पूर्जा नभए मालपोतरनापी कार्यालयमा रहेको श्रेस्ता फिल्डबुकमा जनाउ रहेको आधारमा क्षतिपूर्तिस्वरुप मुआब्जाको ५० प्रतिशत रकम दिने निर्णय भएको उनले बताए ।

(प्रकाशित : ६ असार २०७७)

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू