मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार

बाफलमा एक युवतीमाथि एसिड प्रहार

प्रतिकात्मक चित्र

साउन ९, काठमाडौँ । काठमाडौँको बाफलमा हिजो एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।

निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ

कसले आक्रमण गर्यो भन्ने नखुलेको र पीडितबाट पनि कुनै जानकारी नपाएको भए पनि आफूहरूले खोजी जारी राखेको उहाँले बताउनुभयो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू