मङ्लबार, जेष्ठ ४, २०७८
प्रमुख समाचार राजनीति राष्ट्रिय

राप्रपाबाट सामुहिक राजिनामा दिएकाहरु कांग्रेस प्रवेशको तयारीमा

साउन ११, काठमाडौं । हिजो संयुक्त रुपमा राजीनामा दिएका सुनीलबहादुर थापासहितका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् ।

राप्रपा छोडेका नेताहरु कांग्रेस प्रवेशका लागि सभापति शेरबहादुर देउवा सहित निकट व्यक्तिहरुसँग कुराकानी भइरहेको छ । पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री सुनीलबहादुर थापा कांग्रेसमा प्रवेश गर्दै छन् भन्ने हल्ला आईरहेकोमा शनिवार थापा सहित ३१ जना केन्द्रीय तथा जिल्ला तहका राप्रपाका नेताहरुले राप्रपाबाट संयुक्त राजिनामा दिएपछि चर्चाको पनि पुष्टी भएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू