मङ्लबार, जेष्ठ ४, २०७८
राष्ट्रिय समाचार

सोमबारदेखि पुनः मौसम सक्रिय हुँदै

प्रतिकात्मक चित्र

साउन ११, काठमाडौं । मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण देशभरको मौसम आइतबार सामन्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा दिउँसो र राति बलदी तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विगतका दिन भन्दा आइतबार पानीको मात्रा कम भए पनि सोमबारदेखि पुनः मौसम सक्रिय हुने छ ।

विशेष गरी सोमबार रातिदेखि मनसुन सक्रिय भइ देशभर मध्यमदेखी भारी वर्षा हुने र बिहीबारसम्मै सो क्रम जारी रहने छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू