मङ्लबार, जेष्ठ ४, २०७८
पत्रपत्रिकाबाट प्रमुख समाचार

प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमितको संख्या ७२ पुग्यो

साउन १६, काठमाडौं । प्रहरी प्रधान कार्यालय, काठमाडौं, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भए पछि प्रहरी हेडक्वार्टरमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जना सहित देशभरमा कोरोना संक्रमण पुष्टि भईसकेका प्रहरीका् संख्या २५० जना संक्रमित छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू