शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार स्वास्थ्य

काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिए

साउन २१, काठमाडौं । काठमाडौं उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घन्टामा काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरु बढे पछि आम र्सव साधारणहरु त्रसित हुन थालेका छन् भनें फेरी लकडाउन भए व्यवसाय चौपट हुने भन्दै व्यवसायिहरु पनि त्रसित भएका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू