शनिबार, बैशाख ४, २०७८
समाचार

पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक

साउन २४, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।

उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहिबार राति त्रिविवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव सुक्रबार गृहजिल्ला सिन्धुपाल्चोक लगि दाहसंस्कार गरिएको छ ।

 

 

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू