बिहिबार, साउन १४, २०७८
प्रमुख समाचार स्वास्थ्य

सबै जिल्लामा सवारी पास वितरण रोक्न गृहको परिपत्र

प्रतिकात्मक तस्विर

साउन २८, काठमाडौं । गृहमन्त्रालयले सबै जिल्ला प्रशासान कार्यलयर्ललई यस अघि वितरण गर्दै आएको सबै  सवारी पास बन्द गर्न परिपत्र गरेको छ ।

मन्त्रलयले कोभिडको उच्च जोखिमलाई विचार गरी अर्को व्यबस्था नभएसम्मका लागि बुधाबारबाट सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू