सोमवार, चैत्र ३०, २०७७
विश्व समाचार

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले रुसलाई चेतावनी दिए

साउन ३०, काठमाडौं । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अफगानिस्तानमा अमेरिकी सैनिकहरु र सहयोगी समुहहरुका सदस्यहरुलाई मार्ने योजना नबनाउन रुसी अधिकारीहरुलाई चेतावनी दिएका छन् ।

रुसको संलग्नतामा अफगानिस्तानमा इश्लामिक समुहहरुलाई अमेरिकी र उनका सहयोगीहरुलाई मार्ने योजना गर्दै नामको सूचि उपलब्ध गराउने गरेको जासूसी रिपोर्ट बाहिर आए पछि यदी रुसले त्यस्तो गरिए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्  ।

रेडियो फ्री यूरोपलाई दिएको अन्तर्वार्तामा अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सो कुरा बताएका हुन् । पोम्पियोले चेतावनीको भाषामा भनें अमेरिका विरुद्ध कसैले पनि नराम्रो गर्ने छुट पाउने छैन ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू