बिहिबार, साउन १४, २०७८
उपत्यका कोरोना प्रमुख समाचार

एकैदिन उपत्यकामा ३७७ जना कोरोनाबाट संक्रमित पुष्टि

भदौ ११, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

यसअघि हिजो बुधबार उपत्यकामा २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी ३०१ जना सङ्क्रमितको पुष्टि भएको थियो ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू