मङ्लबार, जेष्ठ ४, २०७८
कोरोना प्रमुख समाचार

आज थप दुईजना कोरोना संक्रमितको धरानमा मृत्यु

भदौ १२, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका-३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ निवासी ५६ वर्षीया महिला रहेकी छिन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । दुइ हप्ता यता नेपालमा कोरोना संक्रमितहरुको संख्या धेरै बढीरहेको छ ।

संक्रमणले अर्को महिना ठूलै रुप लिन सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिईरुहेका छन् । डब्लुएचओका नेपाल प्रतिनिधिले अर्को महिनासम्ममा नेपालमा कोरोना संक्रमणको स्थिती डरलाग्दो हुन सक्ने भन्दै ध्यानाकर्षण गर्राईसकेका छन् ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू