सोमवार, साउन ११, २०७८
उपत्यका कोरोना प्रमुख समाचार स्वास्थ्य

काठमाडौँ उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए

भदौ १८, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना (कोभिड-१९) का ४४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये काठमाडौं मा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा उपत्यकामा १३ हजार ४१३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू