शनिबार, जेष्ठ २९, २०७८
समाचार

फेरि सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ३.८ म्याग्नेच्युडको परकम्प!

काठमाडौं : सिन्धुपाल्चोकको राम्चे भएर अर्को भूकम्पको परकम्प रेकर्ड गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका अनुसार राम्चे केन्द्रविन्दु भइ आज बिहान ६ बजेर १० मिनेटमा ३. ८ म्याग्नेच्युडको भूकम्प रेकर्ड भएको छ।

आज बिहान नै ५: १९ मा राम्चे केन्द्रविन्दु भइ ६ म्याग्नेच्युडको भूकम्पको धक्का रेकर्ड गरिएको थियो।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू