शनिबार, बैशाख ४, २०७८
प्रमुख समाचार

बौद्ध, जोरपाटीमा निस्कियो कुलमानको समर्थनमा जुलुस

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा जोरपाटीमा जुलुस निस्किएको छ।

बिहान ९ बजेदेखि जुलुस निस्किएको हो। जुलुसमा सहभागीहरुले सरकारविरद्ध चर्को नारावाजी गरेका छन्।

मुलुकमा लोडसेडिङ अन्त्य गरेको ‘क्रेडिट’ उनैलाई जान्छ। घिसिङलाई पुन: नियुक्ति गर्न जनस्तरबाट चर्को दवाव भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रुचाएनन्। त्यसैले जुलुसमा उत्रिएकाहरुले प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।

झन्डै ४ सय जना मानिस जुलुसमा सहभागी छन्।

video : Gopal Dahal 

कुलमान घिसिङको समर्थनमा बौद्धमा र्याली

Gepostet von Gopal Dhakal am Dienstag, 15. September 2020

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू