सोमवार, साउन ११, २०७८
समाचार स्थानीय समाचार

अर्घाखाँची सितगङ्गामा सुख्खा पहिरोले १७ घरगोठ बगायो

असोज १०, काठमाडौं । अर्घाखाँची सितगङ्गा नगरपालिका वाड नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर सुख्खा पहिराले बगाएको छ । ९९ घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको जनाईएको छ । कारण थप घर गोठमा जोखिम रहेको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

मानविय क्षति नभए पनि नगद, जिन्सि, अन्नपात, पशु चौपायमा क्षति पुगेको बुढाथोकीले बताउनुभयो । घरगोठ बग्ने क्रम नरोकिएको जनाईएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू