मङ्लबार, जेष्ठ ४, २०७८
राजनीति

यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक भएका छन् । असोज ८ गते र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गरिएको हो ।

बैठकले प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई इन्टरपोलको महासभामा भाग लिन जान स्वीकृति दिएको छ ।

हेर्नुस् मन्त्रिपरिषद्का २५ निर्णय

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू