सोमवार, साउन ११, २०७८
कोरोना स्वास्थ्य

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू