बिहिबार, साउन १४, २०७८
कोरोना स्वास्थ्य

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९४३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र फैलिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू