बिहिबार, साउन १४, २०७८
परोपकार र मानवता समाचार

किमोलुङ फाउडेशन नेपालको अगुवाईमा राउटेलाई खाध्य समाग्री र मादल वितरण

असोज  १५,  दैलेख । दैलेखको गुराँस गाउँपालिकामा आज राउटेको १९३ जनालाई खाध्य समाग्री र मनोरन्जनको लागी मादल समेत बितरण गरिएको छ । उक्त सामग्रीहरु किमोलुङ फाउडेशन नेपालको अगुवाईमा वितरण गरिएको हो ।
संस्थाका संस्थापक तथा अध्यक्ष वाङ्चुक राप्तेन, कोषाध्यक्ष सन्दुप लामा, चुम हिमालयन इन्टरनेशनल हान्डिक्राफ्टका अध्यक्ष छेवाङ नितुप लामा र समाजसेवी तथा व्यवसायी भुषण महर्जन र घेसेङ नवाङ साङ्गे शेर्पा समेतले गुराँस गाउँपालिका र सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायसँग समन्वयमा राहत सामाग्री वितरण गरेका थिए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू