मङ्लबार, जेष्ठ ४, २०७८
उपत्यका कोरोना प्रमुख समाचार

उपत्यकामा थपिए ११७७ कोरोना संक्रमित

असोज १७, काठमाडौं। आज काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौँमा १ हजार १, ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जना रहेका छन् ।

बिहीबारको नियमित प्रेस बिफ्रिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विस्तृत विवरणमा मोरङमा १११, चितवनमा ७५, कैलालीमा ९७, रुपन्देहीमा ९८ सहित विभिन्न जिल्लामा गरी २१२० जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू