आइतवार, चैत्र २९, २०७७
कोरोना प्रमुख समाचार

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू