शनिबार, जेष्ठ २९, २०७८
कोरोना स्वास्थ्य

देव गुरुङ दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार स्वाब दिएका गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गुरुङसँगै उनकी श्रीमती नेकपा नेता तथा सांसद यशोदा सुवेदी गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जनाको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू