बुधबार, असार २, २०७८
कोरोना प्रमुख समाचार स्वास्थ्य

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेसँगै सरदर मृत्यु हुनेको संख्या पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू