सोमवार, साउन ११, २०७८
राजनीति समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध सिंहदरवार अगाडि प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ

६ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउसो १२ बजे सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुर्‍याइएको छ । पक्राउ पर्नेमा मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी, इश्वर पुडासैनी, कुमार राज सुवेदी लगायतका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू