आइतवार, चैत्र २९, २०७७
परोपकार समाचार स्थानीय समाचार

ज्येष्ठ नागरिक सेवा आश्रमलाइ मनोहरा जेसिजबाट खाद्यान्न सहयोग

१८ माघ, काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिका गागलफेदी कृष्णमन्दिरमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रमलाइ मनोहरा जेसिजले खाद्यान्न सहयोग गरेको छ।

आइतबार मनोहरा जेसिजले मन्दिर क्षेत्रको सरसफाई गर्दै खाद्यान्न बितरण गरेको हो । जेसिजले आश्रमलाई चामल, दाल, लुगा धुने सरफ, नुन, तेल, पाउरोटी, मसला, चिउरा लगायतका खाद्यय सामग्री सहयोग गरेको छ ।

मनोहरा जेसिसले १ महिनालाई पुग्ने गरी ज्येष्ठ नागरिक सेवा आश्रमलाइ खाद्यय सामग्री सहयोग गरेको अध्यक्ष सागर रोक्काले बताए ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू