आइतवार, चैत्र २९, २०७७
समाचार स्थानीय समाचार

कागेश्वरी मनोहरा नगरपालिकामा डिजिटल बडापत्र

१९ माघ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले डिजिटल नागरिक बडा पत्र राखेको छ ।

नगरपालिकाको कार्यलयमा जडान गरिएको सो डिजिटल बोर्डमा देखिने र सुनिने माध्यमबाट सूचनाहरु राखिनेछ ।

नागरिक वडापत्रमा नगरपालिकाले गर्दै आएको बिवरण सुचना समेत सार्वजनिक गरिने छ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू