१९ माघ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले डिजिटल नागरिक बडा पत्र राखेको छ ।
नगरपालिकाको कार्यलयमा जडान गरिएको सो डिजिटल बोर्डमा देखिने र सुनिने माध्यमबाट सूचनाहरु राखिनेछ ।
नागरिक वडापत्रमा नगरपालिकाले गर्दै आएको बिवरण सुचना समेत सार्वजनिक गरिने छ ।
Add Comment