सोमवार, साउन ११, २०७८
नारी संसार समाचार स्थानीय समाचार

सिद्धिदात्री सहकारीको आयोजनामा ५ गते पाठेघर स्वास्थ्य परिक्षण शिविर हुने

३ असार, काठमाडौं । खाङ्ग्री इन्टरनेशनल अस्पताल जोरपाटीमा प्रथम पाठेघर स्वास्थ्य परिक्षण शिविर हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा प्रथम पाठेघर स्वास्थ्य परिक्षण शिविर २०७८ हुने भएको हो ।

गोकर्णेश्वर नगरपालिका र वडा नं. ८ को सहयोगमा शिविर आयोजना गरिएको सिद्धिदात्री सहकारीका अध्यक्ष तारादेवि फुयाँलले बताईन् ।

असार ५ गते शनिबार विहान १० बजेदेखि दिउसो ३ बजेसम्म खाङ्ग्री इन्टरनेशनल अस्पतालमा शिविर सञ्चालन हुनेछ ।

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू