शुक्रबार, बैशाख १०, २०७८

Author - rabirimal

जोरपाटीमा स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्था उद्घाटन

२४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटिमा स्वावलम्बी महिला बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन भएको छ । सोमबार सहकारीको उद्द्धाटन नगरप्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपालले गर्नु भयो ।
सहकारी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख...

भगवती युवा क्लबले नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने

२३ चैत, काठमाडौं । भगवती युवा क्लबले १५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता गर्ने भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं। ९ शंखडोलमा रहेको क्लबद्वारा आयोजना गरिने नगरस्तरीय विभिन्न खेलकुद प्रतियोगिताकोे चैत्र २८ गते विहान ८ बजे उद्घाटन हुनेछ ।
क्लबले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सवको अवसरमा...

विद्यार्थी परिषद्काे राष्ट्रिय मिडिया प्रमुखमा कृष्ण हुमागाई चयन

चैत २३, विराटनगर । चैत्र २०, २१ र २२ गते विराटनगरमा भएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे राष्ट्रिय अधिवेशनबाट संचारकर्मी निजगढ बाराका कृष्ण हुमागाई विद्यार्थी परिषद्काे राष्ट्रिय मिडिया प्रमुखमा चयन भएका छन् ।
युवाहरूकाे क्षेत्रमा कार्य गर्दै आईरहेका बाराका कृष्ण हुमागाई पछिल्लो समय अनलाइनमा सक्रिय रहँदै...

इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्ति आजको आवश्यकता : कुलमान घिसिङ

२१ चैत, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारि निर्देशक कुलमान घिसिङले देश परिर्वतन गर्नका लागि असल इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिको आवश्यकता भएको कुरा बताउनु भएको छ ।
सुक्रबार परिषद्को आठौँ राष्ट्रिय अधिवेशन...

गोकर्णेश्वरमा ४ दिने सामुदायिक विपद् प्रतिकार्य तालिम उद्घाटन

२२ चैत काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ मा सामुदायिक विपद् प्रतिकार्य तालिमको उद्घाटन भएको छ ।
४ दिनसम्म चल्ने सामुदायिक विपद् प्रतिकार्य तालिमको उद्द्धाटन कार्यक्रम नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
उद्द्धाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी सन्तोष चालिसेले...

बिहारको सीतामढीमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका

१८ चैत, महोत्तरी । मंगलबारदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी पुगेको पाइएको छ ।
उनीहरू सीतामढी पुगेको भनी स्थानीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरिसकेको भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए । उनले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार सबै किशोरीहरू सकुशल छन्...

गोकर्णेश्वर ५ मा उद्घोषण तालिम सम्पन्न

चैत १७, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित तराना महिला विकास समितिद्वारा सञ्चालित ७ दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरपालिका उपप्रमुख शान्ति नेपालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिईन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी नेपालले महिलाहरुको अधिकारमाथी अझै हस्ताक्षेप...

डब्ल्यूएचओको महत्वपूर्ण बैठकबाट कोरोना खोपबारे निर्णय हुने

३ फागुन, काठमाडौं । कयौँ युरोपेली देशहरुले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड-एस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) चिन्तामा देखिएको छ ।
डब्ल्यूएचओले त्यसो गर्न आवश्यक नरहेको ती देशहरुलाई भनेको छ । उसले खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको स्पष्ट...

सरोकारवालाहरुको गुनासो उपभोक्ता सँधैं ठगिको मारमा

चैत्र २, काठमाडौँ । विश्व उपभोक्ता अधिकार दिवस–२०७७ को अवसरमा उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बजारमा उपभोक्ता ठगिमा परेको उपभोक्ता संरक्षण मञ्चले गुनासो गरेका छन् ।
कार्यक्रममा सुचना आयोगका पुर्व आयुक्त कृष्णहरि बास्कोटाले उपभोक्ताहरू कस्तो कस्तो ठाँउमा ठगि परेका छन र कसरी ठगि परिरहेका छन भनेर...

गोकर्णेश्वरमा नगरस्तरीय महिला म्याराथन सम्पन्न

२४ फागुन, काठमाडौं । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय महिला म्याराथन सम्पन्न भएको छ ।
परिवर्तनशील महिला समाजद्वारा आयोजना गरिएको म्याराथनमा बालकुमारी घिमिरे प्रथम भएकी छिन् । यसैगरी धनु वाईबा द्वितीय, सीता वाइबा तृतीय र मैयाँ नायजुले चौथो भई सान्त्वना पुरस्कार...

भिडियो

रुपेश बागचन् “आलुडन”को तीजको गीत “सारी झरे झर्ला”

ताजा समाचारहरू