बिहिबार, साउन १४, २०७८

पालिका खबर

गोकर्णेश्वरमा नगरस्तरीय महिला म्याराथन सम्पन्न

२४ फागुन, काठमाडौं । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय महिला म्याराथन सम्पन्न भएको छ ।
परिवर्तनशील महिला समाजद्वारा आयोजना गरिएको म्याराथनमा बालकुमारी घिमिरे प्रथम भएकी छिन् । यसैगरी धनु वाईबा द्वितीय, सीता वाइबा तृतीय र मैयाँ नायजुले चौथो भई सान्त्वना पुरस्कार...

गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, शंकरापुरका जग्गाधनी तथा मोहीसँग अन्तरक्रिया हुने

२० फागुन, काठमाडौं । पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना अन्तरगत जग्गा एकिकरण गर्नका लागि जग्गा धनि तथा मोहीहरुसँग अन्तरक्रिया हुने भएको छ । अन्तरक्रिया फागुन २२ गते ८ बजे जोरपाटी पिस ब्यांक्वेटमा हुनेछ ।
गोकर्णेश्वर नगरपालिका वडा नं १, २ र ४ कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४ तथा शंखरापुर नगरपालिकाको वडा...

गोकर्णेश्वर नगरपालिकामा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न

फागुन २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा वस्तु तथा सेवा आपूर्ति गर्ने व्यवसायि तथा माग तथा उपभोग गर्ने नागरिकहरुका लागि सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
बुधबार कार्यक्रमको उद्घाटन उपमेयर शान्ति नेपालले गर्नु भयो । गोकर्णेश्वर नगरपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाको...

गोकर्णेश्वरमा नगरस्तरीय ब्याटमिण्टन खेलाडी छनौट प्रतियोगीता शुरु

१९ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा नगरस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजना तथा गोकर्णेश्वर नगरपालिका ब्याटमिन्टन समितिको संयोजनमा नगरस्तरीय ब्याटमिण्टन खेलाडी छनौट प्रतियोगीता गरिएको हो । प्रतियोगीता...

हामी गर्छौं महिला समुहले दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम आयोजना गर्ने

१८ फागुन, काठमाडौं । हामी गर्छौं महिला समुहले गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते विभिन्न जातजातिका महिलाहरुले आ–आफ्ना समुदायका गीत, नृत्य जस्ता साँस्कृतिक प्रस्तुति दिनेछन् ।
कार्यक्रम फागुन २४ गते ११ बजेबाट गोकर्णेश्वर नगरपालिका वडा नं...

महिला दिवसको अवसरमा गोकर्णेश्वरमा नगरस्तरीय महिला म्याराथन हुने

१७ फागुन, काठमाडौं । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय महिला म्याराथन हुने भएको छ । परिवर्तनशील महिला समाजले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जोरपाटि चोक देखि गोकर्ण मन्दिरसम्म महिला म्याराथन दौड...

गोकर्णेश्वर वडा नं ९ ले कृषकहरुलाई बर्खे तरकारीको बिउ वितरण गर्ने

१६ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले कृषकहरुलाई बर्खे तरकारीको बिउ बिजन वितरण गर्ने भएको छ । १८ गते मंगलबार कृषकहरुलाई बर्खे सिजनको विभिन्न तरकारीका बिउ बिजनहरु वितरण गर्ने सुचनामा जनाईएको छ ।
वडा अध्यक्ष राजिव थापाको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– २०७७ साल फागुन १८ गते बर्खे सिजनको...